केटीको पहिरन लगाएर गर्लफ्रेण्डको बिहे मण्डपमा

प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो ।एकजना … Continue reading केटीको पहिरन लगाएर गर्लफ्रेण्डको बिहे मण्डपमा